चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक

सुरज पाण्डेको निर्देशनमा निर्मित चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार नयाँ बानेश्वरस्थित आईप्लेक्स मलमा आयोजित एक पत्रकार सम्मेलनमा चलचित्र निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेका हुन् ।  चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, बालकलाकार अर्पित न्यौपानेलगायत कलाकारहरुको भूमिका रहेको छ ।  निर्माता सर्मिला पाण्डे, लेखक दिपेन्द्र के. खनाल र निर्देशक…

Logo