काठमाडौँ मेडिकल कलेज (केएमसी) ले ललितपुरको जिम्छेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। ज्येष्ठ नागरिक चौतारी बागमती गाउँपालिका वडा नं ७ जिम्दीको आयोजनामा नारायणी माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हाे। उक्त शिविरमा ९७३ बिरामीको उपचार गरिएको थियो। जसमा ८९ जनाको ईसीजी, १६८ जनाको ल्याब, १३५ जनाको अल्ट्रासाउन्ड गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। त्यस्तै…