एनआरएनहरूसँग भएको ज्ञान, सिप, पूँजीलाई नेपाल भित्र्याउन म सेतु बन्न सक्छुः रोजिना प्रधान राई, महिला उपाध्यक्ष,प्रत्यासी

बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राई गैरआवासीय नेपाली संघ (एनआएरएनए)को महिला उपाध्यक्ष पदको लागि चुनावी मैदानमा छिन् । काठमाडौंमा जारी ११औं महाधिवेशनमा उनले टिम महेशबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । कार्तिक ३ गतेसम्म चल्ने महाधिवेशनले नेतृत्व चयन गर्नेछ ।  आफ्नो समर्पण र अनुभव सुहाउँदो जिम्मेवारीका लागि आकांक्षा राखेको उल्लेख गर्दै रोजिनाले महिलाहरुको…

Logo