अध्यक्ष गणेशप्रसाद तिमिल्सिना भन्छन्- ‘म राष्ट्रिय सभामा फेल भइनँ’

६ वर्ष राष्ट्रिय सभामा अध्यक्षको जिम्मेवारी पूरा गरेर यही फागुन २० गतेदेखि गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरूको पदावधि सकिँदैछ । राष्ट्रिय सभामा २०७४ फागुन ३० गते निर्विरोध अध्यक्ष चयन भएका तिमिल्सिनाको पदावधि सकिन मात्र दुई दिन बाँकी छ । यसबीचमा तिमिल्सिनाका सदन सञ्चालनका ६ वर्षका अनुभव, संसदको प्रभावकारिता, तल्लो र माथिल्लो सदनबीचमा भएका सहकार्य र समन्वय…

Logo