राजविराजमा सुँगुर, कुकुर र गाईगोरुको आतंक, नगरबासी प्रभावित

राजविराज, २४ असोज ।लामो समयदेखि सप्तरीको सदरमुकाम राजविराज नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी दिनहुँ हैरानी खेप्न बाध्य भएका छन् ।करिब ६० बिगाहाभन्दा बढी क्षेत्रफलमा फैलिएको राजविराज नगरपालिकाको मुख्य बजारमा सुँगुर छाडापनका कारण यहाँका सर्वसाधारणले दैनिक दुःख पाउनाका साथै राजविराज नगरपालिकाले सँुगुर नियन्त्रणमा ध्यान नदिएका कारण नगरभित्रको मुख्य चोकमा सुँगुरले जहाँतहीँ दिसा…

Logo