लागुऔषधका ३४ विदेशीसहित २३६ अपराधी पक्राउ

एस के वैश्य । काठमाडौं, ४ असोज ।विगत दुई वर्षको अवधिमा मात्र लागुऔषधका ३४ विदेशीसहित २३६ जनालाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको ओसारपसारमा संलग्न अपराधीहरूको पनि संख्यामा वृद्धि भएको ब्युरोले जनाएको छ । आर्थिक वर्ष २०७२-०७३ र २०७३-०७४ सम्मको २ वर्षको अवधिमा २ सय…

Logo