केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ भदौ ।हामी चाहन्छौं, हाम्रो जिन्दगी सधैं खुसी रहोस् । शरीर स्वस्थ्य होस् । यसका लागि विशेष सतर्कता अपनाउँछौ । यो कुरा हाम्रो प्रेम–सम्बन्धमा पनि लागू हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि केही कुरामा अनिवार्य ध्यान दिनुपर्छ ।१. आफ्ना लागि समय निकालौं दाम्पत्य जीवनको अर्थ, पूरै घर गृहस्थीमा डुब्नुपर्छ भन्ने होइन…