मिनी स्कर्ट लगाउन नपाइने साउदी अरबका मोडल

साउदी अरब, ९ असोज । साउदी अरब हाम्रो लागि परिचित मुलुक । थुप्रै नेपाली दाजुभाई त्यही मुलुकमा श्रम गर्न पुगेका छन् । यसको पहिचान कट्टरपन्थ देशको रुपमा छ । त्यहाँ सामान्य चोरीको घटनामा समेत ठुलो सजाय दिइन्छ । पहिरनमा समेत उदार हुन पाइदैन । आफुखुसी पहिरन लगाउनेहरु सजायको भागिदार बन्नुपर्छ । केहि समयअघि सर्ट र…

Logo