भारतमा बबाल मच्चाउने ७ बाबाहरु

सुशील पोखरेलग्ल्यामर बाबा राम रहिमलाई यौन शोषणको आरोपमा अदालतले दोषी ठहर गरेको छ । जसै उनलाई पक्राउ गरियो, त्यसले भयानक रुप लियो । बाबाको समर्थकको उग्र प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा करिब तीन दर्जनको ज्यान गयो । अहिले भारतको पंचकुल, सिरसा, रोहतक लगायतको जिल्लामा हाइ अलर्ट जारी गरिएको छ । भारत बाबाहरुको खानी हो । पूर्वीय…

Logo