गाईघाट (उदयपुर), ३१ साउन ।गत शुक्रबारदेखि आइतबार साँझसम्म निरन्तर वर्षाका कारण आएको बाढीबाट पीडित बनेका झण्डै ८०० घरपरिवारका लागि उदयपुर जिल्लामा पनि राहत वितरण तथा अस्थायी बसोबासको व्यवस्थापन शुरु भएको छ । जिल्ला दैवी प्रकोप व्यवस्थापन समिति, उदयपुरका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी प्रकाशजंग कार्कीका अनुसार जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १, २ र…