केन्द्रबिन्दु डेस्क । काठमाडौं, २४ साउन ।शरीर र मनलाई विश्राम चाहिन्छ । त्यसैले हामी सुत्छौ । आराम गर्छौ । सुत्नु प्राकृतिक विधि हो, शरीरलाई विश्राम दिने । हाम्रो सुताइ फितलो भयो भने त्यसले स्वास्थ्यमा असर गर्छ । किनभने स्वस्थ्य शरीरका निम्ती गहिरो निन्द्रा अनिवार्य सर्त हो । जब हामीलाई राम्ररी निन्द्रा लाग्दैन, तब थकान महसुस हुन्छ…