केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ साउन ।मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन स्वयम् खाद्य ऐन नै बाधक रहेको खुलासा भएको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरणमा रोक लगाउन खाद्य ऐन नै बाधक रहेको जानकारी गराएको हो। विभागले खाद्य उद्योगको बजार अनुगमनको कामलाई तीव्रता दिए पनि…