मनाङमा यर्तुङ्ग मेलाको रौनक (फोटो फिचरसहित)

मनाङ, १३ साउन । हिमालपारिको जिल्ला मनाङमा यर्तुङ्ग पर्व अर्थात् घोडाचडी पर्व शुरु भएको छ । बर्खाको याम सकिएपछि साउनको दोस्रो सातामा र खेती भित्र्याएपछि कात्तिक मसान्तदेखि मङ्सिरको शुरुमा ‘ने’ नामले मनाइने चलन छ ।  यस पर्वले धार्मिक, सांस्कृतिक र सामाजिक महत्व समेटेको पाइन्छ । यो पर्व कम्तीमा ५ दिनसम्म निरन्तर रहन्छ । शुरुको दिनमा…

Logo