यी १० संकेत, जसलाई हल्का रूपमा लिनु हुन्न

केन्द्रबिन्दु डेस्क । ९ साउन, काठमाडौं ।छालामा सानोतिनो समस्या आउनु ठूलो कुरा हाइन । तर, कहिलेकाहीँ हामीले सामन्य सोचेका यस्ता समस्याले गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले यहाँ प्रस्तुत छन् छालाका यी १० संकेत, जसलाई हल्का रूपमा लिनु हुन्न ।१. डन्डिफोर अनुहारमा डन्डिफोर छ भने त्यसले पेटसम्बन्धी कुनै समस्या भएको संकेत गर्छ । साथै यसले…

Logo