ब्रा खरिद गर्दा युवतीले गर्ने ८ गल्ती

केन्द्रबिन्दु डेस्क । ५ साउन, काठमाडौं ।युवतीहरू आफ्ना आउटफिट्स छनोटमा निकै चुजी हुन्छन् । तर, जतिसुकै फिटिङ्स आउटफिट प्रयोग गरे पनि शरीर सुहाउँदिलो हँुदैन । किन ?यसमा अक्सर उनीहरूले एउटै गल्ती गरिरहेका हुन्छन्, इनर वेयर । कमसल वा शरीरसँग असुहाउँदो इनर वेयर लगाएपछि जस्तोसुकै आउटफिट पनि पर्फेक्ट देखिँदैन । खासगरी युवतीहरू ब्रा खरिद गर्दा यस्तो…

Logo