भानुभक्त पुरस्कार ज्ञानमणि नेपाल र असीम पुरस्कार हरि मञ्जुश्रीलाई

यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङमयको संवद्धनमा पुर्याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ। सो पुरस्कार यही असार २९ गते २०८औँ भानुजयन्ती समारोहमा प्रदान गरिनेछ। पुरस्कारको राशि एक लाख २५ हजार रहने छ। त्यस्तै यस वर्षको गोपाल पाँडे असीम पुरस्कार विविध विधाका कृति सिर्जनाका साथै विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषासाहित्यको…

Logo