काठमाडौं । वैयाकरण स्मृति पुरस्कार–२०८० बाट प्राध्यापक कृष्ण गौतम सम्मानित भएका छन् । माध्यमिक कालीन कवि वैयाकरण नेपालको १०३औँ स्मृति दिवसका अवसरमा आयोजित पुरस्कार अर्पण कार्यक्रमबाट गौतम सम्मानित भएका हुन् । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि काम गरी शैक्षिक क्षेत्रमा पुर्याएको महत्वपूर्ण योगदानलाई कदर गर्दै वैयाकरण नेपाल स्मृति प्रतिष्ठानले गौतमलाई सम्मान गरेको हो । गौतम ५१…