भूकम्पबाट जुम्लाका पाँचजना सामान्य घाईते, केही घरहरु चर्किए

गएरातीको भूकम्पबाट जुम्लामा पनि सामान्य प्रभाव परेको छ । जुम्लाको तातोपानी गाउँपालिका ३ बाहुन वाडा निवासी २६ कि सिर्जना गौतमको हातमा सामान्य चोट र उनका छोरा बर्ष ११ महिनाको आयुष गौतमको पनि आँखामा चोट लागेर सामान्य घाइते भएका छन् ।  तातोपानीकै बर्ष १४ का निराजन उपाध्यायको पनि हातमा चोट लागेको छ । यता तिला गाउँपालिका…

Logo