तराईबाट काठमाडौं छिर्ने छोटो सडक कान्ति लोकपथ, सुस्त पुनर्निर्माण, सधै पहिरोको जोखिममा

काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने कान्ति लोकपथमा पहिरोको सधैं जोखिम हुने गरेको छ । ४५ दिनयता पहिरोका कारण लोकपथ ८ पटक अवरुद्ध भइसकेको छ । सामान्य वर्षामै पहिरो खस्ने समस्याले सडक अवरुद्ध हुने गरेको छ । सुक्खा पहिरोले समेत घन्टौंसम्म लोकपथ बन्द हुने गरेको छ । वैशाखदेखि जेठ १५ सम्म ८ पटक लोकपथमा यातायात…

Logo