शिक्षकहरूलाई गगन थापाले भने- विधेयक हामी सच्याउँछौँ, विद्यालय बन्द नगरौँ

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकलाई विद्यालय बन्द नगर्न आह्वान गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले विधेयकमा रहेका कमी-कमजोरी हटाउने जिम्मा सांसदहरूले लिने बताएका हुन्। “विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नैपर्नेछ। संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी ह। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौँ,” थापाले फेसबुकमा लेखेका…

Logo