विराटनगरविरुद्ध कर्णाली याक्सकाे मध्यम सुरुवात, वाट आउट

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज कर्णाली याक्स र विराटनगर किंग्सबीच रोमाञ्चक खेल भइरहेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। पहिलाे पावर प्लेमा कर्णाली याक्सलेएक विकेट गुमाएर ३७ रन बनाएको छ। टिमको सुरुवाती प्रदर्शन मध्यम रहेको छ। प्रियांक पंचाल १४ बलमा २ चौका सहित…

Logo