सुदूरपश्चिमविरुद्ध लुम्बिनी अलआउट, दियो १४४ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सविरुद्ध मध्यम लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.४ ओभरमा अलआउट हुँदै १४३ रन जोडेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३६ बलको सामना गर्दै ३ चौका…

Logo