स्वामी आनन्द अरुणको सन्यास दिक्षा

-स्वामी ध्यान आशिष २०औँ शताब्दीको मध्यतिर भारतमा उदाएका एक महान रहस्यदर्शी ओशोले २६ सेप्टेम्बर १९७० मा भारतको मनालीमा भएको ध्यानशिविरमा पहिलोपटक सन्यास दिक्षा दिन प्रारम्भ गर्नुभएको थियो। ब्यास नदिको नजिक हिमालको काखमा रहेको मनालीमा त्यस ताका आचार्य रजनिशको नामले प्रख्यात ओशोले त्यहा भएको ध्यान शिविरमा दश जना अन्तरंग शिष्यहरुलाई दिक्षा दिनुभएको थियो। त्यसपछि ओशोले नवसन्यासको…

Logo