आज बैशाख १२ गते। चार वर्ष अघि (२०७२) मा आजकै दिन गोरखा जिल्लाको बारपाक केन्द्र भएर ७.६ रेक्टरको शक्तिशाली भूकम्प गएको थियो। सन् १८३३ मा पनि यहि क्षेत्र भएर करिब ७ दशमलव ८ रेक्टरको भूकम्प गएको थियो। त्यसपछि १७० वर्षको अवधिमा फेरि दोहोरिएर भूकम्प गएको हो ।विनाशकारी भूकम्प गएको ४ बर्ष बित्दा पनि यसको परकम्पनहरु…