बारा-पर्सामा १४ सय ५३ घर पुनर्निर्माण गर्न सरकारले सेनालाई दियो ८५ करोड

काठमाडौं । गत महिना बारा र पर्सामा आएको हावाहुरीका कारण भत्किएका घरको पुनर्निर्माण गर्न सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख ७६ हजार एक सय ४० रुपैयाँ दिने निर्णय गरेको छ।पछिल्लो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सुचना,सन्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्री बास्कोटाले उक्त जानकारी…

Logo