प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । आईजीपी सर्वेन्द्र खनाल उपस्थितमा आइतबार बसेको बैठकको निर्णयअनुसार ८२ डीएसपीको सरुवा गर्ने निर्णय भएको सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।अपिल राज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् । त्यस्तै अनन्त…