वीरगन्जवीरगन्जमा भएको अश्वमेध गायत्री महायज्ञमा देवपूजन र हवन सुरु भएको छ । आइतबारदेखि जारी महायज्ञमा सोमबार हवन सुरु भएको हो ।आदर्शनगर रंगशालामा आयोजित अश्वमेध महायज्ञको विधिवत उद्घाटन आइतबार गरिए पनि देवपूजन र हवन सोमबार सुरु भएको हो । सोमबार बिहान एक हजार सात सय ५७ जना मुख्य यजमानहरुले एकै साथ पूजापाठ, गायत्री मन्त्र उच्चारण र…