मन्त्री अधिकारीसहित सबैको शव काठमाडौं ल्याईदै

हेलिकप्टरमा दुर्घटनामा  निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव काठमाडौं ल्याइने भएको छ।प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले शवलाई सुकेटार एयरर्पोटबाट काठमाडौं पठाउने तयारी थालिएको जानकारी दिए। उद्धारका लागि  एमआई सेभेन्टिनका २ तथा अन्य दुई साना हेलिकप्टर ताप्लेजुङमा रहेका छन्।ताप्लेजुङको  फुङलिङ नगरपालिका-१०, तारेढुंगा भीरमा दिउँसो साढे १ बजे  हेलिकोप्टर दुर्घटना भएको हो। दुर्घटनामा परी…

Logo