वाइडबडी खरिदमा भएका १४ गल्ती

(रामजी बलामी)नेपाल वायु सेवा निगमले वाइडबडी विमान खरिद गर्दा बिभिन्न १४ प्रकारको गल्ती गरेको भेटिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज संसदको सार्वजनिक लेखा समितिमा पेश गरेको प्रतिवेदन अनुसार उक्त गल्ती फेला पारेको देखिन्छ ।कार्यालयले खरिद ऐन २०६३ ले ब्यबस्था गरे भन्दा फरक ढंगले प्रक्रिया अपनाएर सार्वजनिक खरिद ऐनका १४ वटा दफा उल्लंघन गरेको जनाएको हो । कार्यालयले टेन्डर प्रक्रियादेखि…

Logo