काङ्ग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौँनेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । काङ्ग्रेसले सङ्घीयता अनुसार पार्टीको विधानलाई परिमार्जन गर्न यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म महासमिति बैठक बोलाएको हो ।महासमितिको तयारीका लागि विभिन्न समिति गठन गरिएको थियो । समितिले आफ्नो जिम्मेवारीका काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल…

Logo