छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको दमकमा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज भारतीय ट्रकको ठक्करबाट पथरी शनिश्चरेका बाबुछोराको र साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।भारतीय ट्रकको ठक्करबाट मोरङ पथरी शनिश्चरे नगरपालिका– ९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्रको मृत्यु भएको…

Logo