टुँडिखेलमा भइरहेको स्वामी शिवकृपानन्दको प्रवचनको केन्द्रविन्दु टेलिभिजनबाट गरिएको प्रत्यक्ष प्रशारण :

काठमाडौंराजधानी काठमाडौंमा तीनदिने निःशुल्क तथा गैरधार्मिक ध्‍यान शिविर हुँदैछ । ‘नेपाली आत्माहरुको आत्मिक शुद्धिकरणका लागि’ भन्दै आज विहान देखि शिविर शुरु भइरहेको छ । शिविर ९ गते सम्‍म हुनेछ । 

Logo