एजेन्सी । एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर उसकै मासु पकाएर कामदारलाई खुवाएकी छन् । संयुक्त अरब इमिरेट्स (युएई) मा मोरक्कोकी करिब ३० वर्षीया ति महिलाले आफ्नो प्रेमीको हत्या गरेर उनको शरीरको मासु पकाएर त्यही कार्यरत पाकिस्तानी कामदारलाई खान दिएकी युएईएको सरकारी पत्रिका द नेशनलले जनाएको छ ।ती महिलाले आफ्नो प्रेमीको तीन महिनाअघि हत्या गरेको…