दाङ ‘राज्यसत्ता’ कब्जा गर्ने र मुलुकमा जनवादी सत्ता स्थापना गर्ने अठोट सहित तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र ‘जनयुद्ध’ मा होमिएका रामेछापका योगेन्द्र केसी अहिले फुटपाथमा पसल चलाउँछन् । जनवादी सत्ता ल्याउने सपना बोकेर जनयुद्धमा लागेको बताउने उनी अहिले ती दिन सम्झिन चाहँदैनन् । किनकी उनलाई देखाइएको सपना पूरा भएन । राजनीतिक परिवर्तन भए पनि…