काठमाडौँप्रदेश ५ सरकारको कार्यशैलीप्रति सत्तारुढ दलकै सांसदहरूले चर्को आलोचना गरेका छन् । सरकारको काम सुस्त गतिमा भएको भन्दै सांसदहरूले प्रदेश मामिला तथा कानुन समितिको बैठकमा चर्को आलोचना गरेका हुन् ।मंगलबार प्रदेश कानुन मस्यौदा तथा सुझाब आयोगसँग कानुन निर्माण सम्बन्धमा भएका प्रगतिबारे भएको छलफलमा सांसदले सरकार र आयोगको काम प्रभावकारी नभएको भन्दै आलोचना गरेका हुन् । उनीहरूले जनताको अपेक्षा…