पुराना थन्क्याई नयाँ गाडी किन्न बजेट माग

काठमाडौँसंघीय संसद् सचिवालयले मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरिद गर्न लागेको छ । संसद् सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँ भन्दा बढीका र बाँकी २१ वटा स्कारर्पियो जिप खरिदका लागि बजेट मागेको हो । माग गरिएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ…

Logo