प्रचण्डलाई सम्झाउन प्रधानमन्त्री ओलीको यस्तो ‘मृत्यु दर्शन’ (भिडियो रिपोर्ट)

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितमा योगदान गर्न सबैलाई आह्वान गरेका छन्।  प्रधानमन्त्री ओलीले जनताको हितमा योगदान गर्न सके स्वर्गीय प्रकाश दाहालप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि व्यक्त गरे । स्वर्गीय प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसर पारेर खुमलटारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवासमा सोमबार बिहान आयोजित स्मृति…

Logo