डडेल्धुरा बस दुर्घटना: घाइतेहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने

बिहिबार डडेल्धुराको रडुवाखोलामा भएको बस दुर्घटनामा घाइतेको सबै उपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले व्यहोर्ने भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सेती अञ्चल अस्पताल र माया मेट्रो अस्पताल पुगेर घाइतेहरुलाई भेटी सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने घोषणा गरेका हुन् ।मुख्यमन्त्री भट्टले घाइतेको उपचारमा कुनै कमी नगर्न समेत निर्देशन दिएका छन् । मुख्यमन्त्री भट्टसगै घाइतेहरुलाई भेटन सामाजिक विकाश मन्त्री कृष्णराज…

Logo