सिन्धुपाल्चोक जुरे पहिरोको चार वर्ष पूरा : सहयोग खातामा, पीडित सडकमा !

सिन्धुपाल्चोकसिन्धुपाल्चोकको जुरेमा पहाडै खसेर १४५ जनाको मृत्यु भएको आज ठीक चार वर्ष पूरा भएको छ । यो चार वर्षमा देशमा धेरै परिर्वतन भयो तर जुरे पहिरोपीडितको अवस्था भने अहिले पनि उस्तै छ । पीडितको नाममा संकलन भएको साँढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएको छ । तर पीडितहरु अहिले पनि अन्यत्र गएर बस्न…

Logo