मकवानपुर भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन् । जुन प्रदेशको कूल लाभग्राही मध्ये ६१ दशमलव ४० प्रतिशत मात्र हो । अनुदान सम्झौता गरेका ५ लाख ४९ हजार ४…