दुई छोराको हत्या गरि आफ्नै कोठामा शव लुकाएर फरार भएका दिलिप यादवलाई प्रहरीले पक्राउ गरेको छ।महानगरिय अपराध महाशाखाको टोलीले उनलाई सिराहाको मदर चोकबाट गरिएको हो । यादवले करिब एक साताअघि आफ्नै ६ वर्षीय सुजन र ८ वर्षीय सुजल ‘झड्केलो’ छोराको हत्या गरेका थिए।सोमबार बालकका हजुरआमाले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आफ्ना नातीहरू हराएको भन्दै उजुरी…