सांसद निलम्बन र समिति संख्याबारे विवाद कायमै

काठमाडौंसंघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त नियमावली सम्बन्धी सहमति जुटेको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको संयुक्त बैठकले संयुक्त नियमावलीमा सहमति जुटाएको हो । संसदीय सुनुवाइ समिति १५ सदस्यीय हुने र त्यसमा १२ जना प्रतिनिधिसभा र तीन जना राष्ट्रिय सभाका सांसद रहने नियमावलीमा राखिएको प्रतिनिधिसभा नियमावली मस्यौदा समिति…

Logo