हुलाकी सडकका नाममा राप्ती दोहन : सरोकारवाला निकाय मौन

नेपालगन्ज जिल्लाको राप्तीसोनारी–२, शमशेरगन्ज स्थित राप्ती नदीमा केही महिना देखि दिनरात एक्साभेटर चलिरहेको छ । नदीबाट उत्खनन गरिएका ढुंगा, गिटी, बालुवा ट्रिपरहरूले ५, ५ मिनेटको फरकमा किनारतिर ओर्साछन् । हुलाकी सडकका लागि निर्माण सामग्री तयार गर्न भन्दै राप्ती नदीकै छेउमा क्रसर उद्योग पनि सञ्चालन गरिएको छ ।ट्रिपरले बोकेर डम्पिङ गरेको ढुंगा, गिटी र बालुवा सोही…

Logo