संसदको निर्णय बहुमत र अस्वीकार दुईतिहाइबाट

काठमाडौँसंसदीय सुनुवाइ समितिले प्रधानन्याधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका पदाधिकारी र राजदूतका लागि गरिएको सिफारिस दुईतिहाइबाट अस्वीकार गर्न पाउने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त नियमावली बनाउन गठन भएको समितिले दुईतिहाइको व्यवस्था सहित बिहीबार नियमावलीलाई टुंगो लगाएको हो ।माओवादी केन्द्रका देव गुरुङ सहितका केही नेताले भने बहुमतका आधारमा समितिले अस्वीकार गर्ने…

Logo