काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले विचार र संगठन संख्यामा सम्मानजनक सहमति पछि मात्र एकता हुने बताएका छन् । दाहालले बरु दुई चार दिन पार्टी एकता पछाडि धकेलिने तर दुवै पार्टीको विचार र संगठनमा ठेस आउने गरी पार्टी एकता नहुने समेत स्पष्ट पारेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यसै…