काठमाडौंसर्वोच्च अदालतमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः शपथ गराउनु पर्ने माग राखी दायर गरिएको रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता नारायण खरेलले उमेरहद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनु पर्ने माग सहितको रिट निवेदन माथि न्यायाधीश र्इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइ पछि दर्ता गर्न आदेश भएको थियो ।तत्कालीन प्रधानन्यायाधीश…