वीरगन्ज तीन बिघामा उखु लगाएका पर्साको विन्धवासिनी गाउँपालिकाका गर्दौलका किसान गिरधारी यादव चिनी मिलबाट चलान पूर्जा पाउने आशामा बसेको डेढ महिना भइसकेको छ । तर उनले अहिलेसम्म पनि चलान पूर्जा पाएका छैनन् । उखु रोप्ने बेलामा चिनी मिलका जेटीएले चलानको कुनै समस्या हुँदैन ढुक्क भएर खेती गर्नुस् भनेर आश्वासन दिए । यादव भन्छन्, ‘तर अहिले…