काठमाडौँराष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ । नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । भण्डारीले हिजो राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छिन् । यता नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा कुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ । भण्डारीलाई एमाले र माओवादीको समर्थन छ । भण्डारीको…