प्रदेश १ को सरकारद्वारा सय दिने कार्यक्रम सार्वजनिक

विराटनगरप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा सुशासन, स्थायित्व र समृद्धिका लागि सरकार र प्रदेशसभा प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश सरकारको १०० दिने कार्यक्रम सार्वजनिक गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले चुस्त एवं प्रभावकारी रुपमा कार्य सञ्चालन गर्न र नागरिकका समस्यालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइएको जानकारी दिए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत…

Logo