कुमार सुचिकारको हत्यामा संलग्न दश जना पक्राउ

काठमाडौँमहानगरीय प्रहरी वृत्त बालाजुले कुमार सुचिकारको हत्यामा संलग्न १० जनालाई पक्राउ गरेको छ । वृत्तले नुवाकोट घर भई कामपा–१६ बस्ने सुचिकारको हत्यामा संलग्न तारकेश्वरका सुजन महर्जन, निर्मल महर्जन, दिनेश नगरकोटी, विशाल पुतुवार, समिर महर्जन, विक्की पुतुवार, रोजीना मगर, नुवाकोट घर भई शेषमती बस्ने आइतसिंह तामाङ र सोलुखुम्बु घर भई शेषमती बस्ने राजन मगर र दोलखा…

Logo